nagariknews.nagariknetwork.com
दसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत ज...