nagariknews.nagariknetwork.com
पुरानो रिसइबी घटना : चक्कु प्रहारबाट एकको मृ*त्यु, एक गम्भीर घाइते
धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्। यस्तै, २५ ...