bizmandu.com
बजारमा इन्फ्रारेड चुलोको माग ह्वात्तै बढ्यो, एकै महिनामा भित्रियो १९ हजार थान
काठमाडौं। बजारमा विद्युतीय चुलो र राइस कुकरको माग बढेको छ। पश्चिम एसियाको युद्धको असरस्वरुप खाना पकाउने एलपी ग्यासको मूल्य बढ्नुका साथै आधा सिलिण्डर मात्र वितरण गर्न थालिएपछि ग्राहकहरु विद्युतीय चुलो ...