nagariknews.nagariknetwork.com
एन्फामा बाह्य हस्तक्षेप भएको फिफा र एएफसीको ठहर, वैशाख २१ भित्र निलम्बन फिर्ता लिन आग्रह
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक मामिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुचित बाह्य हस्तक्षेप भएको निष्कर्ष निकालेका छ...