nagariknews.nagariknetwork.com
शिखका पहिरो प्रभावित भन्छन् : आश्रय स्थलभन्दा खाली घरमा बस्न सहज भयो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्यो। केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन्। अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा ब...