nagariknews.nagariknetwork.com
प्रचण्डको दाबी- बाढीमा सबैभन्दा बढी हाम्रा कार्यकर्ता खटिए, वाईसीएललाई समातेर जनता रोए
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवा बाढीपहिरो प्रभावित क्षेत्रको खोजी तथा उद्धारमा सबैभन्दा बढी आफ्नै पार्टीका नेता-कार्यकर्ता खटिएको दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त क...