nagariknews.nagariknetwork.com
सुटकेस बोकेर विदेश नजान युवाहरूलाई मन्त्री महतोको आग्रह
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले आफ्नै देशको सम्भावनालाई पहिचान गर्न युवाहरूलाई आग्रह गरेका छन्। बिहीबार उद्योग संगठन मोरङमा आयोजित डिजाइन एन्ड थिङ्किङ कार्यशालाको समापन क...