nagariknews.nagariknetwork.com
लोक सेवाको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ
लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार/इञ्जिनियर प्राविधिक ...