bizmandu.com
चालु आर्थिक वर्षका लागि सरकारी भुक्तानी बन्द, एकैदिन ९ अर्ब विकास बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारी भुक्तानी बन्द भएको छ। अर्थ मन्त्रालयले हरेक आर्थिक वर्ष सकिन हप्तादिन अघि भुक्तानी बन्द गर्ने गरेको छ। यो आर्थिक वर्षको लागि भुक्तानी गर्ने आज अन्तिम...