nagariknews.nagariknetwork.com
काठमाडौंसहित पाँच प्रदेशमा असिनापानी र हावाहुरी
काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो ३:१५ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र द...