ekantipur.com
धनकुटामा निर्वाचन प्रहरीको संख्या अझै पुगेन, आइतबारसम्म आवेदन लिइने
धनकुटाका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिइरहेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताए। उनले निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी धनकुटा, सशस्त्र प्र...