onlinekhabar.com
साफ यू-१९ च्याम्पियनसिप : भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
३० बैशाख, काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ । गोल्डेन जुब्ली स्टेडियम, युपियामा मंगलबार भएको खेलमा भारतले नेपाल विरुद्ध ...