nagariknews.nagariknetwork.com
चिनियाँ नेता सियाओ जी राजधानीमा
चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन्। उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा ...