ekantipur.com
सत्य निरूपण र बेपत्ता आयोग गठन : अध्यक्ष र सदस्य नियुक्ति
सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (संखुवासभा)का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन...