nagariknews.nagariknetwork.com
हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक, ३० भन्दा बढी क्रेटाको बुकिङ
हुन्डाई नेपालले बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरिएको उक्त सार्वजनिक समारोहमा ३० भन्दा बढी क्रेटा ईभीको बुकिङ, १० वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्त...