nagariknews.nagariknetwork.com
वनस्थलीबाट चोरिएको माइक्रोबस धादिङमा भेटियो, एक पक्राउ
काठमाडौंको वनस्थलीस्थित एक वर्कसपबाट चोरी भएको विद्युतीय माइक्रो बस धादिङबाट बरामद गरिएको छ। उक्त चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक १९ वर्षीय युवकलाई सवारीसाधनसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी प...