nagariknews.nagariknetwork.com
गल्ती स्वीकार्ने आँट छ, अबको लक्ष्य पहिलो पार्टी: माओवादी उपाध्यक्ष भुसाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले विगतका कमजोरीहरूबाट पाठ सिक्दै पार्टी अब आक्रामक र रणनीतिक ढंगले अघि बढ्ने बताएकी छन्। बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्...