onlinekhabar.com
घटिरहेछ याक, संरक्षणमा सरकारको बल्ल चासो
७ वैशाख, काठमाडौं । हिमाली क्षेत्रको महत्त्वपूर्ण घरपालुवा जनावर याकको संख्या निरन्तर घटिरहेको छ । तर, संरक्षणमा भने सरकार बल्ल तातेको छ । संरक्षित जनावरका रूपमा रहेको याक संरक्षणमा सरकारले औपचारिक का...