nagariknews.nagariknetwork.com
बालिका करणी अभियोगमा बझाङबाट एक पक्राउ
बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। छबिसपाथिभेरा गाउँपालिका-४ झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। केश...