ekantipur.com
वन मन्त्रालयले विगतको कमजोरी सुधार गरेन : महालेखापरीक्षकको प्रतिवेदन
वैदेशिक सहायतामा सञ्चालित आयोजना समय तालिकाअनुसार सञ्चालन नभएको, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समयमै स्वीकृत नभएको र वन क्षेत्र भोगाधिकारबापत विभिन्न निकायबाट विभिन्न निकायबाट वन विकास कोषमा प्...