nagariknews.nagariknetwork.com
'के घर के डेरा : घर नं २'बाट उत्साहित दीपेन्द्र, खगेन्द्र र केकी
अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । 'के घर के डेरा : घर नं २' मार्फत् उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन् । केकी 'बोक्सीको घर'पछि कुनै पनि चलचित्रमा देखिएकी थिइनन् । ब...