nagariknews.nagariknetwork.com
‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ कृतिकाे लाेकार्पण
ओरियन्टल पब्लिकेशनले समालाेचक श्रीहरि फुयाँलकाे ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ कृतिकाे लाेकार्पण गरेकाे छ। वरिष्ठ समालोचक, साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई, प्...