nagariknews.nagariknetwork.com
कम्पनी बन्द हुँदा साउदीमा ४६९ नेपाली अलपत्र, तत्काल उद्धार गर्न माग
प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ...