nagariknews.nagariknetwork.com
स्थानीय तहमा २५ करोड बेरुजु, एक वर्षमा पौने दुई अर्ब असुली
महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले स्थानीय तहमा झन्डै २५ अर्ब रुपैयाँ बेरुजु देखाएको छ। बुधबार सार्वजनिक भएको प्रतिवेदनले २४ अर्ब ७१ करोड ६२ लाख बेरुजु देखाएको हो। लेखापरीक्षणबाट ७५३ स्थानीय तहमा २७ अ...