nagariknews.nagariknetwork.com
प्रज्ञाप्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ समर्पण
नेपाल प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्याउने १० स्रष्टालाई पुरस्कार प्रदान गरेकाे छ। नेपाल प्रज्ञाप्रतिष्ठानका संरक्षक...