nagariknews.nagariknetwork.com
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज (बुधवार) बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार, बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूच...