onlinekhabar.com
एमालेले गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : निधि
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताह...