nagariknews.nagariknetwork.com
स्थानीय तहले नदीजन्य तथा खनिज पदार्थ उत्खनन संकलनको कानुन बनाउने
जुम्लाको आठौं जिल्ला सभाले नदीजन्य पदार्थ, खनिज उत्खनन तथा संलनका लागि प्रक्रियामा जाने निर्णय गरेको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार ११ वटा निर्णय गर्दै जिल्ला सभा सकिए...