nagariknews.nagariknetwork.com
क्यानडाबाट भारत हुँदै नेपाल उडेकी रचना जर्मनी पुगिन्
क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल जर्मनीमा 'इमर्जेन्सी' ल्यान्ड भएकी छन्। यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबूकमार्फत दिएकी छन्। उनी क्यानडामा साङ्गीतिक कार्यक...