nagariknews.nagariknetwork.com
नेकपा एसले झाक्रीसँग सोध्यो स्पष्टीकरण, पार्टीबाट निष्कासनसम्मको तयारी
नेकपा एकीकृत समाजवादीले रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ। केही दिन अघि अध्यक्ष माधवकुमार नेपालबारे झाक्रीले गरेको टिप्पणीलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको हो। पार्टीको अनुशासन आयोगबाट बुधबार ...