onlinekhabar.com
८ खेलपछि धिरेन्द्रको निलम्बन फुकुवा, सरस्वतीलाई ३ अंक
३० वैशाख, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको सरस्वती युथ क्लबका फरवार्ड धिरेन्द्रबहादुरको निलम्बन फुकुवा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फरवार्ड धीरेन्द्रबहादुर शाहलाई अर्को निर्णय...