nagariknews.nagariknetwork.com
सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर बन्यो, किसानमा खुशी
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माणसम्पन्न भएको छ । बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् पानी छा...