setopati.com
समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका– ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहेको बताए। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन (सिडेन) ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा ...