setopati.com
जगदम्बा मोटर्सले माग्यो विभिन्न पदमा कर्मचारी
जगदम्बा मोटर्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्ज, चितवन र पोखराका लागि एक/एक जना सोरूम म्यानेजर र दुई/दुई जना सोरूम सेल्स अफिसर माग गरेको हो। यस्तै, जनकप...