nagariknews.nagariknetwork.com
गोरखा पुगेका दाहालले भेटे सहिद परिवार, भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन्। अध्यक्ष दाहालले यहाँ सहिद तथा बेपत्ता परिवारसँ...