nagariknews.nagariknetwork.com
कम्युनिस्ट आन्दोलनको औचित्य अझै सशक्त, बृहत् एकताका लागि माओवादीको पहल जारी: भुसाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले नेपालमा कम्युनिस्ट आन्दोलनको औचित्य र आवश्यकता अझ बढेको तर्क गर्दै समाजवादी लक्ष्य प्राप्तिका लागि बृहत् वामपन्थी एकता अपरिहार्य रह...