nagariknews.nagariknetwork.com
नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्न कोरियाली कम्पनी इच्छुक
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले बुधबार छलफल गरेको छ । प्...