nagariknews.nagariknetwork.com
विश्वलाई परराष्ट्रमन्त्रीको आह्वान: जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छिन्। इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औ...