nagariknews.nagariknetwork.com
सांसदलाई गुमराहमा राख्दै निजामती ऐन पास
प्रतिनिधि सभाबाट सांसदहरुको मनोभावना विपरीत संघीय निजामती सेवा विधेयकमा उच्च तहका कर्मचारीलाई कुलिङ पिरियड नलाग्ने पास गरिएको छ । राजनीतिक शक्तिसँग ‘लाइन’ मिलाएर जागिरे जीवनको अन्तिममा सरकारी नियुक्ति...