nayapatrikadaily.com
पहलगाममा आतंकवादी हमला : सुदीप परिवारको रमाइलो क्षण केही मिनेटमै रगत र रुवाबासीमा परिणत
आमा, बहिनी र ज्वाइँसँगै केही खुसीका पल सँगाल्ने सोचले सुदीप न्यौपाने शनिबार भारतको जम्मु–कस्मिरतर्फ हिँडेका थिए । हिउँसँग खेल्ने, रमाइलो गर्ने कल्पनाको यात्रामा उनी दिल्ली हुँदै कस्मिरको पहलगाम पुगे ।...