nagariknews.nagariknetwork.com
कुलमानको पक्षमा बोल्ने उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन् । राजीनामा दिन बारम्बार गरेको आग्रह अटेर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार पदबाट हटाएका हुन् । गतवर्षको साउन १८ गते राज्यमन्त्री...