bizmandu.com
पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको, अर्थ मन्त्रालय सहजकर्ता : विष्णु पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...