nagariknews.nagariknetwork.com
धान रोपाईं कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो “धान खेती कर्जा”
ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनी...