bizmandu.com
उत्पादन घटेको कारण देखाएर अण्डाको मूल्य बढाउँदै व्यवसायी, छैन सरकारी अनुगमन
काठमाडौं। व्यवसायीहरुले उत्पादन घटेको कारण देखाएर अण्डाको मूल्य लगातार बढाउन थालेका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले गर्मीका कारण उत्पादन घटेको भन्दै अण्डाको भाउ लगातार बढाएको हो। संघले तोकेको नयाँ...