nagariknews.nagariknetwork.com
इरानको दाबी : इजरायली आक्रमणले एभिन जेलमा ७१ जना मारिए
इरानको न्यायपालिकाका प्रवक्ताले गत हप्ता तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको ज्यान गएको बताएका छन्। भेट्न आएका परिवार र नजिकैका भवनमा बस्ने मानिस पनि समावेश छन्। ‘एभिन जेलमा भएको आक्रमणमा प्...