prasashan.com
‘धान खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्नुपर्छ’- उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धान खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उपराष्ट्रपति ...