merolagani.com
टेवा क्षेत्रमा दोर्दी खोला जलविद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण
यस साता सो कम्पनीको शेयरमूल्य ५८ रुपैयाँ ३ पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३७४ रुपैयाँ २५ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता घटेर ३१६ रुपैयाँ २२ पैसा रहेको छ। टेवा क्षेत्रमा य...