newsofnepal.com
कर्णाली प्रदेशका आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशका खानेपानीका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताएका छन् । आज सिंहदरबारस्थित राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...