ekantipur.com
महालेखाको प्रतिवेदन भन्छ : एक लाख चार हजार हेक्टर वन क्षेत्र अतिक्रमण
'६५ जिल्लामा १ लाख ४ हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ, 'वन क्षेत्र अतिक्रमण रोक्न विभिन्न कार्यक्रम सञ्चालन भए पनि प्रभावकारी कार्यान्वयन भएको देखिएन ।' वन ऐन, २०७६ ...