nagariknews.nagariknetwork.com
ग्यास चुहिएर काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु
काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलाग...